काठमाडौं।

भर्खरै ईनिडयन प्रिमियर लिग खेलेर स्वदेश फर्केका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले १० लाख रुपैयाँ पर्ने बाईक किनेका छन् । सन्दीपले मंगलबार बिएमडब्लु ब्राण्डको जी ३१० मोडलको महंगो स्पोर्टस् बाइक किनेका हुन् ।सन्दीपले सामाजिक संजाल इन्स्ट्राग्राममा बाइकसँगको तस्विर पोस्ट् गरेका छन् ।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here