काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको प्रमुखको जिम्मेवारी टुंग्याएको हो ।
बैठकले अनेरास्ववियूको नेतृत्व पूर्व एमाले अखिलका महासचिव ऐन महरलाई दिने निर्णय गरेको छ। यसै गरी यूवासंगठनमा रामप्रसाद सापकोटा दिपशीखा, महिला संगठनको अध्यक्षमा अमृता थापा मगर, पत्रकारको अध्यक्षमा महेश्वर दाहाल, बुद्धिजीवीको अध्यक्षमा डा. दिनेशचन्द्र देवकोटा र मजदुरको अध्यक्षमा विनोद श्रेष्ठलाई जिममेवारी दिईएको छ।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here