Loading...
Saturday, August 24, 2019
धनुषा । बिहेको स्वयंवरपछि बेहुली फरार भएकी छन् । धुनुषाको सहिदनगर नगरपालिकामा बिहेको स्वयंवर सकिएपछि बेहुली फरार भएकी हुन् । धनुषाको शहीदनगर नगरपालिका–३, यदुकोहा महराटोलकी २० वर्षीया बेहुली फरार भएकी हुन् । उनलाई विवाह तयहुनु पूर्व कसैसंग प्रेम रहेको आसंका गरिएको छ । विवाहअघि हुने स्वयम्बर धुमधामसँग सम्पन्न भएको केही...
शोभाकुमारी गुप्ता/सिरहा । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँनै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ । ऐलानी जग्गामा बसोवास गर्दै आएका सिरहा लहान नगरपालिका–२३ गाढाका सुकुम्वासी दलित (डोम मेस्तर समुदाय ) उचित मरिकले छोरालाई अंश बन्डामा आफ्नो हिस्सामा रहेको गाउँनै बाँडेका छन् । बाँसजन्य...
काठमाण्डौं । हरेक मानिसमा दुई हात, दुई गोडा, दुई आँखा, दुई कान र एउटा नाक हुन्छ। एउटै महादेशमा बस्नेहरुको प्रायः रङ उस्तै हुन्छ, खासै धेरै फरक हुँदैन। जस्तो युरोपका मानिस गोरो वर्णका हुन्छन्, अफ्रिकाका काला। एसियाका मिश्रित रङका हुन्छन्। यसका बाबजुद पनि हामी मान्छेलाई चिन्छौँ। अरु त अरु हामीले जुम्ल्याहालाई...