Loading...
Saturday, August 24, 2019
Home ज्योतिष विज्ञान

ज्योतिष विज्ञान

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको...
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि...
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) समग्रमा यो महिना सकारात्मक महिना रहेको छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । कला र गलाको प्रभाव बढ्दै जानेछ । कूटनीतिक नियोगको तथा राजनैतिक कार्यमा सफलता मिल्नेछ । ठुला व्यक्तिले तपाइको मेहनतको...
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): मेष राशी हुने हरुका लागि तपाइको ग्रह गोचर हेर्दा जेठ ८ गतेसम्म देवागुरु वृहस्पति धनु राशिमा रहने भएकाले उक्त समयमा आँटेको र ताकेको कार्यबाट सफलता मिल्नेछ । समाज एवं राज्यबाट मान सम्मान पाईनेछ । जेठ ८ गतेबाट कार्तिक...