Loading...
Saturday, August 24, 2019
काठमाडौं। विदेशमा रहेका नेपालीले पनि नेपालमा रिलिज भएकै दिन नयाँ नेपाली फिल्म हेर्न पाउने भएका छन् । नेपाली फिल्म तथा संगीत क्षेत्रको डिजिटल अधिकार खरिद गर्दै आएको कम्पनी ओएसआर डिजिटलले ‘भिडियो पसल’ नामक एप्समार्फत विदेशमै नयाँ नेपाली फिल्म हेर्न पाईने सुविधा उपलब्ध गराएको हो। मोबाईल एप्समार्फत नेपाल रिलिजकै मितिमा विदेशका दर्शकले...
काठमाण्डौं। गायिका सिर्जना खत्रीको नयाँ गीत डबल माया सार्वजनिक भएको एकदिनमै एकलाख भन्दा बढी पटक हेरिएको छ। गायिका खत्रीको आफ्नै नाममा खोलिएको यूट्युबमा बुधबार अपरान्ह सार्वजनिक गरिएको डबल माया बोलको गीतको भिडियो एक लाख भन्दा बढी पटक हेरिएको हो। यो समाचार तयार पार्दासम्म डबल मायालाई यूट्युबमा एकलाख २८ हजार पटक हेरिएको...
भक्तपुर। भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स मेल फेशन मोडल २०१९ भक्तपुर यनिस श्रेष्ठ र फिमेल दीलास्था बुद्दाचर्य भएका छन् भने किड्स फेशन मोडल सिन्थिया कार्की त्यसैगरी प्रि टिन फेशन मोडल गृवानी...
काठमाडौं । सर्वोच्च अदालतले पब्जी खेल प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। आदेशमा पब्जी प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न भनिएके छ। तपाईले हाम्रो यूट्युब...
काठमाण्डौं। डा. डीआर उपाध्यायको नया गीत ‘सोध तिमी आफैँसँग...’ सार्वजनिक भएको छ । बुलु मुकारुङको सङ्गीत उदय सोताङको स्वर, नोर्बु शेर्पाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियोमा विशाल थापा, दीपिका थापा र निर्मल न्यौपानेलाई फिचरिङ गरिएको छ । प्रेम लामाले छायाँकन गरेको गीतको भिडियोलाई...
काठमाडौं, नववर्ष २०७६को अवसर पारेर टेली चलचित्रत्र ‘रहरै भो’को शुभमुर्हत गरिएको छ । ब्राण्ड यू पिक्चर्स प्रा.लि.का लागी तार्केश्वर कला प्रतिष्ठानको प्रस्तुति रहने टेली चलचित्र ‘रहरै भो’को तारकेश्वर नगरपालिका काठमाडौं स्थित मनमैजु मन्दिरमा आईतबार स्कृप्ट पूजा गर्दै शुभ मुर्हत गरिएको हो । दुर्गा के.सी.ले निर्माण गर्ने उक्त टेलीचलचित्रको लेखन रामकाजी घिमिरे...
काठमाडौं, एउटा राम्रो गीत स्रोता÷दर्शकसम्म आउँदा धेरैको मिहिनेत रहेको हुन्छ । एउटा गीत तयार हुनका लागि शब्द, सङ्गीत, एरेञ्ज, स्वर, रेकडिस्ट (साउण्ड इञ्नियर)लगायतका थुप्रै व्यक्तिहरु संलग्न रहेका हुन्छन् । पर्दामा गायक मात्रै देखिए पनि पर्दा पछाडि रहेर काम गर्नेहरुको त्यतिकै मिहिनेत रहेको हुन्छ । एउटा राम्रो गीतका लागि पर्दामा देखिने...
भीमदत्तनगर । गाउँघरमा पाएजति मजदुरी गरेर परिवारको जोहो गर्दै आएका लोपोन्मुख राउटे समुदायका करवीर राउटे शनिबार साङ्गीतिक कार्यक्रम उद्घाटनका लागि भीमदत्तनगर पुगे। कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मटेनास्थित सडक छेउमा विगत केही वर्षयता आश्रय लिँदै आएका करवीर जङ्गलबाट बस्तीमा बसाइ सरेयता पहिलोपटक साङ्गीतिक कार्यक्रममा सहभागी भएका हुन। भिमदत्तनगरस्थित एमएनआर ह्याप्पीले नेपाल आइडल रवि ओड र...
काठमाण्डौं। चर्चित मोडल दिपाशा बिसिले भोजपुरी फिल्मको शिर्ष गीतमा नृत्य गरेकी छन। भोजपुरी चलचित्र 'शेर ई हिन्दुस्थान'को “बजवा निरहुवा के गाना”बोलको गीतमा दिपाशाले कम्मर मर्काएको भिडियो सार्वजनिक भएको हो। दिपाशाले नृत्य गरेको गीतमा मधुकर आनन्द र प्रियंका सिंहको स्वर रहेको छ । सन्तोष पुरीको शब्द रहेको यो गीतमा संगीत पनि...
काठमाडाैं ।अभिनेत्री बर्षा सिवाकोटीले आफुले ठूलो कलाकार र मिडियाको सपोर्ट नपाएको गुनासो गरेकी छिन् । बर्षाले हालै फेसबुकमा एउटा स्ट्याटस लेखिन्– ‘न म स्टारको सन्तान, न कसैको प्रेमिका, न म हिट ब्यानरको रेगुलर सदस्य । न म कुनै युट्युव च्यानलको अफिसियल हिट अभिनेत्री । बस कामको परिचय बनाउन निरन्तर एक्लो...