Loading...
Saturday, August 24, 2019
काठमाडौँ। रिक्त २६८ रोजगार संयोजकका लागि नौ हजार ८७४ दर्खास्त परेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहअन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रही कामकाज गर्ने गरी करारमा पदपूर्ति गर्ने प्रयोजनका लागि गत फागुन ३० गतेदेखि आवेदन माग गरेको थियो । शनीबार अपराह्न ५ बजेसम्म प्रदेश नं १...
दाङ । तुलसीपुरबाट पश्चिमतर्फ गइरहको रा १ च ३४६ नं को पिकअप गाडीले विपरीत दिशाबाट आइरहेको बा ९७ प ५८६२ नं को मोटरसाइकललाई तुलसीपुर उपमहानगरपालिका–२ नन्द्रागाउँमा ठक्कँर दिँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेम शाहीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक ंदङ्गिशरण गाउँपालिका–६ का ३३ वर्षीय...
काठमाडौं : नेपाली कांग्रेसले आशन्‍न महाधिवेसनलाई केन्द्रित गरेर निर्वाचन समिति गठन गरेको छ। मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय निर्वाचन समिति  बनाएको हो।  राष्ट्रिय सभाका सांसद एवम् वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी संयोजक रहेको पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। समितिका सदस्यहरुमा खम्बबहादुर खाती, एकराज पोखरेल, गोपालकृष्ण घिमिरे र सिताराम केसी रहेका...
कञ्चनपुर। बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको बयान सुरु भएको छ । निर्मलाकी आमा दुर्गादेवीले एसपी विष्टसहित आठ जना प्रहरीविरुद्ध परेको सार्वजनिक न्याय कसुर मुद्दामा एसपी विष्ट आफै अदालतमा उपस्थित भएका थिए । बिहान साढे १० बजेतिर अदालतमा उपस्थित भएका विष्टको दिउँसोदेखि...
काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छाडेर आफै सहभागी भएको संघीयता, गणतन्त्र र समुन्नतिको बाटोमा आउन आह्वान गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको मंगलबार बसेको बैठकले चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छोडेर आफै...
काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सांगठनिक एकीकरणको काम अनावश्यक रुपमा लम्ब्याइएको टिप्पणी गर्नुभएको छ । वरिष्ठ नेता नेपालले पार्टीको तल्लो तहसम्मको एकीकरणको काम लम्ब्याइएकोमा आफू चिन्तित रहेको र पार्टीका कार्यकर्ताहरुमा निराशा छाएको पनि स्पष्ट पार्नु भयो । मंगलबार काठमाण्डाैमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीमाझ...
काठमाण्डाै – उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मधेश आन्दोलनको न्यायिक छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन अध्ययन गरेर मात्रै सार्वजनिक गर्ने स्पष्ट पार्नुभएको छ । लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी नेपालले संघीय संसद बैठक मेत अवरुद्ध पार्दै आइरहेका बेला उपप्रधानमन्त्री पोखरेलले अध्ययन गरेर...
काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सिता दाहालको उपचारका लागि अमेरिका प्रस्थान गर्नु भएको छ । अध्यक्ष दाहाल पत्नी सिताको स्वास्थ्य उपचारका लागि आइतबार अपरान्ह अमेरिका प्रस्थान गर्नुभएको हो । दाहाल पत्नी सिता पार्किन्सन्स जस्तो एक प्रकारको जटिल रोगले पीडित हुनुहु्न्छ ।...
काठमाण्डौ – लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गरेका भूकम्प प्रभावितको छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको छ । भूकम्प प्रभावित ३२ वटै जिल्लाका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको हो । चैत १५ गतेदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हरेक स्थानीय तहमा तोकिएका इञ्जिनियरबाट स्थलगत लगत संकलन गर्न लागिएको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न स्मरण गराएका छन् । ‘उद्यमी व्यवसायीले...