Loading...
Saturday, August 24, 2019
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिले संसदीय मर्यादामा आँच पुगेको बताएका छन। काठमाण्डौं क्षेत्र नंबर १ मा शनीबार आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्रीले संसदको मर्यादासमेत ख्याल गर्न नसक्नु लज्जास्पद भएको टिप्पणी गरे। सरकारको नीति तथा कार्यक्रमको छलफलमा सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा व्यक्त...
काठमाण्डौं। नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको नीति तथा कार्यक्रम अलमलिएको निबन्ध जस्तो भएको टिप्पणी गरेका छन। संसदमा नीति तथा कार्यक्रमबारे सोमबारको छलफलमा भाग लिदै सांसद थापाले सरकारको नीति तथा कार्यक्रम कपटपूर्ण, झुटा र भ्रामक भएको दाबी गरे। सरकारको नीति तथा कार्यक्रमका ४० ओटा बुँदा भ्रामक आत्मप्रशंसामा केन्द्रीत भएको...
काठमाण्डौं। राष्ट्रिय जनता पार्टी राजपाका नेता महन्थ ठाकुरले मधेसी परिवारमा जन्म लिनु आँफुहरुको दोष नभएको बताएका छन। सरकारको नीति तथा कार्यक्रमको सोमबारको छलफलमा भाग लिंदै नेता ठाकुरले आँफुहरु पनि पहाडमा जन्मिएको भए नेपाली हुन सक्ने तर मधेसमा जन्मिएकै कारण राज्यले विभेद गरिरहेको गुनासो गरे। "जब नागरिकताको सवाल उठ्छ तब तब लाईनमा...
विराटनगर । प्रदेश १ को राजधानीका नेकपाले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । अनिश्चितकालीन बन्दसहितको संघर्षका कार्यक्रम राखेर दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएपछि विराटनगरको जनजीवन प्रभावित बनेको छ । नेकपाको प्रदेश १ संसदीय दलको बैठकले विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णय गर्दै त्यसका संरचना वृहत...
काठमाण्डौं। संघिय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले एकिकरण पछि समाजवादी पार्टी नेपाल नाम राख्न नपाउने भएका छन। यसअघि एकताबारे जानकारी दिन दुवैपार्टीका तर्फबाट जारी गरिएको संयुक्त विज्ञप्तीमा एकिकरण पछि बन्ने नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने उल्लेख गरिएको थियो। समाजवादी पार्टी नेपाल नाममा पहिले देखि नै निर्वाचन आयोगमा...
काठमाण्डौं। नेकपाका सांसद गजेन्द्र महतले सरकारले सदनमा पेश गरेका नीति तथा कार्यक्रम अपूर्ण भएको टिप्पणी गरेका छन। प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै सांसद महतले सरकारले कर्णालीलाई हेर्ने दृष्टिकोण नै फरक भएको दाबी गरे। यो सरकार मात्र नभई नेपालमा अहिले सम्म गठन भएका सम्पूर्ण सरकारले कर्णालीप्रति विभेद...
काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिलाई विवादमा ल्याएको आरोप लगाएका छन। प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै उनले विकास, पूर्वाधार तथा रोजगारीको सन्दर्भमा सरकारले आधारविहीन सपना बाँड्ने काम गरेको बताए। सांसद रिजालले गणतन्त्र र संघीयता कमजोर बनाउने बाटोमा, लोकतन्त्रलाई बलियो...
काठमाण्डौं। लामो प्रयासपछि संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएको छ। फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईद्वारा संयुक्त रुपमा शनीबार जारी विज्ञप्तीमा एकता घोषणा भने बैशाख २३ गते राजधानीको प्रज्ञा प्रतिष्ठानमा गरिने जनाईएको छ। संघिय समाजवादी फोरम र नयाँ शक्ति एकिकरण गरेर बन्ने नयाँ...
काठमाडौं। नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष नैनसिंह महरले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिए सरकार विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन। राजधानीमा शुक्रबारआयोजित एक कार्यक्रममा बोल्दै नेविसंघका निवर्तमान अध्यक्ष महरले सरकारी जग्गा बेचेर नपुगेको सरकारले फेरि जनताको ढाड सेकनेगरी पेट्रोलियम पर्दार्थको मुल्य बृद्धि गरेको बताए। सरकार पुरै माफियातन्त्र र कमीशनतन्त्रबाट संञ्चालित...
चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एक दुईटा बम पड्काएर परिवर्तन आउँछ भन्नु विप्लवको भ्रम रहेको बताएका छन। आइतबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै दाहालले जनतामा आतंक सिर्जना गरेर चन्दा उठाएर हिड्ने अवस्था यो नभएको बताए। उनले नेक्रविक्रम चन्द विप्लवलाई वार्ता र संवादमा आउन पनि आग्रह गरे। देशमा...