Loading...
Saturday, August 24, 2019
इलाम – इलाममा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा हिमालयन शेर्पा क्लब काठमाण्डाैले आफ्नो स्थान पक्का गरेको छ । आइतबार भएको अन्तिम सेमिफाइनलमा मेची नेत्रालय झापालाई ३–० गोलको अन्तरले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो । हिमालयन शेर्पालाई उपाधि नजिक पुर्‍याउन १७ नम्बरका त्रिदेव गुरुङ, ४ नम्बरका रवि थापा र...
माेरङ  - विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको छ ।शुक्रबार माल्दिभ्स श्रीलंकासँग २–० गोल अन्तरले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिने दोस्रो टिम भएको छ । यसअघि समूह ए बाट भुटान दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । सेमिफाइनलमा समूह ए बाट नेपाल र बंगलादेश तथा...
झापा - झापा गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । झापाको डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनलमा घरेलु टोली झापा ११ लाई ५–३ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि हात पार्न सफल भयो । उपाधि जितेसँगै आर्मीले नगद १२ लाख ५५ हजारसहित ट्रफी हात पारेको...
झापा - झापा गोल्डकपमा घरेलु टोली झापा ११ ले फाइनलमा स्थानमा सुरक्षित गरेको छ । झापाको डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेल नाटकीय बन्यो । निर्धारित ९० मिनेट र थपिएको १५ मिनेटमा थ्रीस्टार  र झापा ११ बाट गोल नभएपछि खेलको नतिजा पेनाल्टी शूटआउटमा पुगेको थियो । झापा...
काठमाण्डाै - आसन्न साफ महिला च्याम्पियनसिपमा पाकिस्तानले भाग नलिने भएपछि प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । अब प्रतियोगितामा नेपालसहित ६ टिमको मात्र सहभागिता हुने भएको छ । नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ भने नेपालको दोस्रो प्रतिद्वनद्वी बंगलादेश रहेको छ । समूह एक मा रहेको नेपाल तुलनात्मक रुपमा सजिलो...
ओखलढुंगा - साेलुखुम्बुमा भएकाे प्रदेश नम्बर १ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि संखुवासभाले जितेको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा ओखलढुंगालाई ३–० को सोझो सेटमा पराजित गर्दै संखुवासभाले उपाधि जितेको हो । शनिबार भएको खेलमा सुनसरीलाई ३÷२ ले हराउँदै सोलुखुम्बु तृतीय भएको छ । शुक्रबार...
काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत प्रतियोगिताको अन्तिम चरणका दुई खेल आज हुँदैछन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब भिड्दैछन् । समूह ‘ए’ को खेलमा आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । आजको...
काठमाडौँ । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको आजको खेलमा युएइले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव २ ओभरमा मात्र तीन विकेट गुमाएर पुरा ग¥यो...
सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा अन्तर विद्यालय स्तरिय मेयर कप प्रतियोगिता हुने भएको छ । नगरपालिकाको चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार नगरपालिका भित्रका विद्यालयहरुको बीचमा प्रतियोगीता हुने भएको हो । मेयर कप प्रतियोगिता माघ २४, २५ र २६ गते गरी ३ दिन सम्म चल्ने नगरपालिका कार्यालयले जनाएको...