Loading...
Wednesday, September 18, 2019
काठमाण्डौं। सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले टेलिभिजन अन्तर्वार्ताका क्रममा माईक फालेर बाहिरिएका छन। एभिन्यूज टेलिभिजनको एक कार्यक्रममा प्रस्तोता सुशिल पाण्डेसँग आईतबार अन्तर्वार्ता दिईरहेका मन्त्री यादव प्रश्न सोध्ने शिष्टता नभएको भन्दै कार्यक्रमको बीचमै स्टुडियो छाडेर हिडेका हुन। एभिन्यूज टेलिभिजनले उक्त अन्तवार्ताको कार्यक्रम यूट्युबमा समेत अपलोड गरेको छ, जस्मा अन्तवार्ताको १५ मिनेट...
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिले संसदीय मर्यादामा आँच पुगेको बताएका छन। काठमाण्डौं क्षेत्र नंबर १ मा शनीबार आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्रीले संसदको मर्यादासमेत ख्याल गर्न नसक्नु लज्जास्पद भएको टिप्पणी गरे। सरकारको नीति तथा कार्यक्रमको छलफलमा सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा व्यक्त...
काठमाण्डौं। नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको नीति तथा कार्यक्रम अलमलिएको निबन्ध जस्तो भएको टिप्पणी गरेका छन। संसदमा नीति तथा कार्यक्रमबारे सोमबारको छलफलमा भाग लिदै सांसद थापाले सरकारको नीति तथा कार्यक्रम कपटपूर्ण, झुटा र भ्रामक भएको दाबी गरे। सरकारको नीति तथा कार्यक्रमका ४० ओटा बुँदा भ्रामक आत्मप्रशंसामा केन्द्रीत भएको...
काठमाण्डौं। राष्ट्रिय जनता पार्टी राजपाका नेता महन्थ ठाकुरले मधेसी परिवारमा जन्म लिनु आँफुहरुको दोष नभएको बताएका छन। सरकारको नीति तथा कार्यक्रमको सोमबारको छलफलमा भाग लिंदै नेता ठाकुरले आँफुहरु पनि पहाडमा जन्मिएको भए नेपाली हुन सक्ने तर मधेसमा जन्मिएकै कारण राज्यले विभेद गरिरहेको गुनासो गरे। "जब नागरिकताको सवाल उठ्छ तब तब लाईनमा...
काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिलाई विवादमा ल्याएको आरोप लगाएका छन। प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै उनले विकास, पूर्वाधार तथा रोजगारीको सन्दर्भमा सरकारले आधारविहीन सपना बाँड्ने काम गरेको बताए। सांसद रिजालले गणतन्त्र र संघीयता कमजोर बनाउने बाटोमा, लोकतन्त्रलाई बलियो...
काठमाण्डौं। लामो प्रयासपछि संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएको छ। फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईद्वारा संयुक्त रुपमा शनीबार जारी विज्ञप्तीमा एकता घोषणा भने बैशाख २३ गते राजधानीको प्रज्ञा प्रतिष्ठानमा गरिने जनाईएको छ। संघिय समाजवादी फोरम र नयाँ शक्ति एकिकरण गरेर बन्ने नयाँ...
काठमाण्डौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सरकारको पहिलो बर्ष तयारीमै बितेको बताएका छन। रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले अबको ६ महिना भित्र कर्णालीको विकासको समग्र गुरुयोजना तयार पारिसक्ने दाबी गरे। पहिलो बर्ष कानुनहरु निर्माण गर्नुपर्ने र प्रशासनिक संरचना निर्माण गर्नुपर्ने भएकाले बजेट कार्यान्वयनको लक्ष्य भने आँफुहरुले...
काठमाडौं। नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष नैनसिंह महरले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिए सरकार विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन। राजधानीमा शुक्रबारआयोजित एक कार्यक्रममा बोल्दै नेविसंघका निवर्तमान अध्यक्ष महरले सरकारी जग्गा बेचेर नपुगेको सरकारले फेरि जनताको ढाड सेकनेगरी पेट्रोलियम पर्दार्थको मुल्य बृद्धि गरेको बताए। सरकार पुरै माफियातन्त्र र कमीशनतन्त्रबाट संञ्चालित...
– सि.बि. रेग्मी आजको मान्छे के मान्छे जान्न बुझ्न सकिन्न । को बाट जन्म्यो कहाँ जन्म्यो ठाँउ र बाबू चिनिन्न । कहाँबाट कुन्नी?कसरी ?जान्ने भयो त्यो मान्छे । प्रकृति पनि जमाना सुहाउदो जनमाउदि रहिछे । कत्ती रहेन आदर मर्यादा जसले जे गरे हुने भो । पैतृक सम्पत्ती लुछ्न बाबू मारे पनि हुने भो । न बर्कत...
चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एक दुईटा बम पड्काएर परिवर्तन आउँछ भन्नु विप्लवको भ्रम रहेको बताएका छन। आइतबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै दाहालले जनतामा आतंक सिर्जना गरेर चन्दा उठाएर हिड्ने अवस्था यो नभएको बताए। उनले नेक्रविक्रम चन्द विप्लवलाई वार्ता र संवादमा आउन पनि आग्रह गरे। देशमा...