Loading...
Wednesday, September 18, 2019
सुर्खेत। कर्णाली प्रिमियर लिग(केपीएल)को विजेता टिमले पाँच लाख पाउने भएको छ। आयोजक कर्णाली किक्रेट एकेडेमीले आईतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर पुरस्कार राशी, मुख्य प्रायोजक, टिम कप्तानको नाम घोषणा गरेको छ। लिग बैशाख १२ गते देखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुरु हुँदैछ। लिगको उपविजेताले दुइ लाख पाउने आयोजकले जनाएको छ। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले...
सुर्खेत। कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को ३८औँ बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगसम्बन्धी ऐन ल्याउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा आयोगसम्बन्धी ऐन ल्याउन लागिएको हो । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको...
सुर्खेत । राष्ट्रिय सम्पदाका रुपमा सुचिकिृत काक्रेविहार परिसरमा सरसफाइ अभियान को थालनि गरिएको छ । वीरेन्द्रनगर स्थित सेडा आवासिय विद्यालय द्धारा आयोजित सफा काक्रेविहार अभियानको शनीवार उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्ममा वडा नं.९ का वडाअध्यक्ष तथा काक्रेविहार व्यवस्थापन समितिका अध्यक्ष सुरेश मानन्धर, सेडा प्रा. लि . का अध्यक्ष माधव...
सुर्खेत । विवेकशील साझा पार्टी सुर्खेतले जिल्ला समितिको जिम्मेवारी हेरफेर गरेको छ । पार्टीको सुर्खेत जिल्ला समितिको बुधबार बसेको बैठकले युवा, महिला र जेष्ठ नागरिक विभाग समेत गठन गरि जिम्मेवारी हेरफेर गरेको हो। जिल्ला समिति बैठकले पार्टीको आर्थिक विभाग प्रमुखमा योगराज पोखरेललाई चयन गरेको छ । यसैगरी महिला विभाग प्रमुखमा पुष्पा...
दुल्लु । दैलेख ठाँटीकाँध गाउँपालिका–४ स्थित गैरागाउँ लघु जलविद्युत् परियोजना बन्द अवस्थामा रहेको छ । रु ५१ लाखको लागतमा नौ वर्षअघि निर्माण भएको उक्त परियोजना विगत आठ महीनादेखि बन्द अवस्थामा रहेको हो । परियोजनाको उपकरण बिग्रिएपछि विद्युत् उत्पादन बन्द भएको हो । विसं २०६६ मा ऊर्जा मन्त्रालयको २२ लाख, जिल्ला सौर्य...
हुम्ला । लगातार हिमपात भएपछि जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिकाको तुम्कोटस्थित कर्णाली नदीमा पानीको बहाव घटेको छ । नाम्खा गाउँपालिका– ६ लिमीबाट कर्णालीमा पानीको बहाव घटेको प्रहरी नायब उपरीक्षक रबिनकुमार श्रेष्ठले जानकारी दिए । “के कति कारणले पानीको बहाव घटेको हो, कुनै जानकारी छैन”, उनले भने । उहाँले यसबारे...
सुर्खेत । मुलुकका साता प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपदका हिसाबले उच्च जोखिममा रहेको बताइएको छ । आज आयोजित ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपतकालीन तथा विपत् एकाइ, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चुडामणि भण्डारीले भूकम्पसहित अन्य प्राकृतिक विपत्मा कर्णाली उच्च जोखिम...
सुर्खेत । नेपाल शिक्षक संघ, नगर कार्यसमितिको आयोजनामा भेरीगंगा नगरस्तरिय शिक्षक भेला आज छिन्चुमा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ सुर्खेतको समन्वयमा सम्पन्न सो भेलामा नगरपालिका क्षेत्रको समग्र शैक्षिक विकासका लागी शिक्षामा सरोकार राख्ने सम्पुर्ण पक्षको उत्तिकै महत्वपूर्ण भुमिका रहनेमा वक्ताहरूले जोड दिए । सो भेलामा प्रमुख अतिथिका रूपमा...